अनुसूची
, (नियम १६ को उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् नियन्त्रकज्यू,

विषय ः- नवीकरण गरी पाऊँ ।

यस संस्थाले प्रमाणीकरण गर्ने निकायको रूपमा काम गरी आएको र आगामी वर्षको लागि समेत प्रमाणीकरणको काम जारी राख्न इच्छुक भएको हुनाले नवीकरण वापत लाग्ने दस्तुर तिरेको भौचर/ रसिद यसैसाथ संलग्न गरी यो निवेदन दिन आएको छु/छौं । अतः नवीकरण गरी पाऊँ

संलग्न कागजातहरूः–
सक्कल प्रमाणपत्र ः-
नवीकरण दस्तुर तिरेको भौचर÷                                                रसिदः–
बैंक ग्यारेण्टीः–
निवेदकको,–
दस्तखतः–
दस्तखत गर्नेको नाम र पद ः-
प्रमाणीकरण गर्ने निकायको नामः–
प्रमाणपत्र नं. र जारी मितिः–